गैरआवासीय नेपाली संघ निर्वाचन २००८
मिति २००८ अपि्रल ६ तारिखमा सम्पन्न हुन लागेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति बेलायतको दोश्रो कार्यकारी समितिको निर्वाचनमा मतदान गरी सहभागी हुन एनआरएन युकेका सम्पूर्ण सदस्यहरुलाई अनुरोध गरिन्छ ।
मिति २००८ अपि्रल ६ तारिखमा सम्पन्न हुन लागेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति बेलायतको दोश्रो कार्यकारी समितिको निर्वाचनमा मतदान गरी सहभागी हुन एनआरएन युकेका सम्पूर्ण सदस्यहरुलाई अनुरोध गरिन्छ ।

नतिजा - गैरआवासीय नेपाली संघ निर्वाचन २००८
अध्यक्ष
डम्बर घले १४१७
राजेन्द्र कँडेल १२९९
उपाध्यक्ष
आंककाल जङ लामा १४०८
राजु थापा १२४१
शिवजी श्रेष्ठ १२०७
सुर्य गुरूङ १४१०
संयोजक
महेश दाहाल १२९९
कर्ण बहादुर शाही १३३१
सहसंयोजक
चण्डीराज राइ १४३३
रोसन सापकोटा ११९०
कोषाध्यक्ष
पवन खत्री १२८३
बि पि खनाल १२९४
सदस्यहरू
उमेश मोत्तान १४७६
कुल आचार्य १३२४
गजेन्द्र राइ १३४०
थर्क सेन १३६४
दिनेश भुषाल १२१२
देव आचार्य १०४४
धनसरी राई १४५८
नगेन्द्र गौचन ११८२
फत्त थापा मगर १४९२
बिदित न्यौपाने ११३१
बिदुर चापागाई ११५१
मंगल कुमार श्रेष्ठ १२११
मित्र ब भट्टराई ११३३
राज कु त्रिपाठी ११७०
राम कुमार गुरूङ १६१९
लक्ष्य ब गुरूङ १३७५
शान्ता लामिछाने ११०६
सुरेन्द्र प्रसाद श्रेष्ठ १३१९
NRN UK Election on Sunday 6th April 2008
Thank you Prem bhai for your initiative in publishing this notice in our website. Just for all members information, there are three candidates from our Burnt Oak Nepalese Community contesting for the post of EXECUTIVE MEMBER in this election and they are:
Lachhya bahadur Gurung
Dinesh Bhusal
Mitra Bhattarai
Once again thank you for your valuable votes.
Kind regards,
Lachhya Gurung
Lachhyagurung